उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
reportersnepal.com · Tue Aug 11 01:12:20 GMT 2026

काठमाडौं, साउन २६ । लामो समयदेखि चर्चामा मात्रै रहेको बागलुङस्थित उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ । विद्युत् विकास विभागले आयोजनालाई विद्युत् उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । आयोजना उत्तरगङ्गा पावर कम्पनीले निर्माण गर्दैछ ।
विभागले यही साउन २० गते उत्पादन अनुमतिपत्र प्रदान गरेको हो । उक्त निर्णयसँगै २०६१ सालदेखि चर्चामा रहेको नेपालकै सस्तो जलाशययुक्त जलविद्युत् परियोजना अघि बढ्ने आशा पलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)