कोलोम्बियामा शक्तिशाली भूकम्प, कम्तिमा १११ जनाको मृत्यु
setopati.com · Tue Aug 11 01:16:00 GMT 2026

कोलोम्बियामा शक्तिशाली भुकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ।
कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भुकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)