एमाले पुनर्गठनको सकस : ओलीविरुद्ध शंकर पोख्रेलले गर्लान् गगन थापा जस्तो आँट ?
nepalviews.com · Tue Aug 11 01:15:04 GMT 2026

भनिन्छ– स्थापित शक्ति, दल र शासनसत्ताहरूको पतन त्यहीभित्रबाट जन्मिने नालायक उत्तराधिकारीको कारण सोचेभन्दा सहज हुन्छ । यस भनाइसँग मिल्दाजुल्दा उदाहरणको कुनै कमी छैन ।
कम्युनिस्ट संसारमा मिखायल गोर्भाचोभजस्ता दुविधाग्रस्त नेताको उदय लेनिनले स्थापना गरेको पार्टी र सोभियत संघको पतनको कारण मानिन्छ । गोर्भाचोभको नेतृत्वमा सन् १९९१ मा ७४ वर्षे कम्युनिस्ट शासनको पतन र सोभियत संघको विघटन भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)