कोलम्बियामा शक्तिशाली भूकम्प, क्षतिको पूर्ण विवरण आउन बाँकी (तस्बिरहरू)
bishowkhabar.com · Tue Aug 11 01:21:52 GMT 2026

काठमाडौं– कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।
भूकम्पमा परी एक सय भन्दा बढीको ज्यान गएको छ भने थुप्रै भवन भत्किएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)