देशका केही स्थानमा भारी वर्षाको सम्भावना
khabarhub.com · Tue Aug 11 01:32:28 GMT 2026

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भू भागमा सरदरभन्दा केही उत्तर ९नेपाल नजिक० तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।
जल तथा मौसम विज्ञान विभागले अहिले कोशी र लुम्बिनी प्रदेशका सबै भाग तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली एवं पहाडी भागमा साधारणतया बादल लागेको छ जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)