सरकारले १० अर्ब रुपैयाँको ‘विकास ऋणपत्र २०८७’ निष्कासन गर्दै
clickmandu.com · Tue Aug 11 01:33:28 GMT 2026

काठमाडौं । अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १० अर्ब रुपैयाँ बराबरको ‘४ वर्षे विकास ऋणपत्र २०८७’ निष्कासन गर्ने भएको छ।
कार्यालयले आज एक सूचना जारी गर्दै विकास ऋणपत्र (NPDB04162087) को बोलकबोल प्रक्रिया अगाडि बढाएको जानकारी दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)