वरिष्ठ साहित्यकार डा. विमलको निधन
ekantipur.com · Tue Aug 11 01:30:41 GMT 2026

वरिष्ठ साहित्यकार डा. विमलको निधन
कान्छा छोरा विभाष लाभका अनुसार राती साढे ११ बजेसम्म कुराकानी गरिरहेका भएका विमलको शरीरमा एक्कासी परिवर्तन देखिएपछि अस्पताल भर्ना गरिएको थियो । डा. विमलको उपचारकै क्रममा मंगलबार विहान निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)