सरकार र मृतक रवीन्द्रकुमार मेहताको परिवारबीच सात बुँदे सहमति
bishowkhabar.com · Tue Aug 11 01:34:17 GMT 2026

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति भएको छ ।
मेहताका अभिभावक र गृहमन्त्री सुधन गुरूङबीच हिजो सोमबार अबेर भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गरिने भएको छ । जसका लागि गृहमन्त्री गुरुङलेृ तत्काल प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)