म्याग्दीको हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता
setopati.com · Tue Aug 11 01:35:41 GMT 2026

म्याग्दीको हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएका छन्।
अन्नपूर्ण गाउँपालिका-६ स्थित घारा हाइड्रोपावरमा पहिरो खस्दा एक जना बेपत्ता भएको नेपाल प्रहरीले जानएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)