सम्झौता अनुसार काम नगर्ने ३ कम्पनी कालोसूचीमा
clickmandu.com · Tue Aug 11 01:50:07 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तीनवटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालोसूचीमा राखेको छ ।
कार्यालयले मंगलबार (साउन २६ गते) एक सूचना जारी गर्दै सार्वजनिक खरिद ऐन, २०६३ बमोजिम ती कम्पनीहरूलाई निश्चित अवधिका लागि प्रतिबन्ध लगाइएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)