अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
nepalnews.com · Tue Aug 11 01:52:20 GMT 2026

चितवन। अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो।
सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)