एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली
nepallive.com · Tue Aug 11 01:59:42 GMT 2026

लण्डन - सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) का मागहरूलाई राज्यका तर्फबाट क्रमशः सम्बोधन गर्दै जाने प्रतिबद्धता व्यक्त गरेका छन्।
गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलीले एनआरएनएका सबै माग तत्काल सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै क्रमशः मागहरू पूरा गर्दै जाने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)