निगमका क्याबिन क्रुमाथि लैंगिक विभेद, सर्वोच्चको फैसला नआउँदै जिम्मेवारीविहीन
barnanmedia.com · Tue Aug 11 01:45:57 GMT 2026

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्वको नेपाल वायुसेवा निगममा महिला कर्मचारीमाथि चरम विभेद हुने गरेको देखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासको एक फैसलालाई देखाएर निगमले सबैभन्दा बरिष्ठ दुई क्याबिन क्रुलाई जिम्मेवारीविहीन बनाएको हो ।
नेपाल वायुसेवा निगममा दशकौंदेखि महिला र पुरुष कर्मचारीबीच विभेद रहेको भन्दै १२४ जना क्याबिन क्रुले हालेको रिटबारे सर्वोच्च अदालतले शुक्रबार फैसला गरेको थियो । त्यसबाहेक प्रजिता कार्की र अलिशा नेपालीसमेत तीनजनाले नेपाल सरकार र वायुसेवा निगमलाई विपक्षी बनाई हालेको रिटमा पनि सोही दिन फैसला गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)