रसुवा बाढी : भरतपुरमा आफन्त खोजीरहेकाहरू...
baahrakhari.com · Thu Aug 27 16:29:27 GMT 2026

चितवन । शवगृह तयार हुँदै छ । बाहिर आफन्त र परिवारका सदस्यहरू छन् । सबैका आँखा रसाएका छन् । अनुहार बेचैन देखिन्छ ।
त्यही भीडमा छन्– सिन्धुलीका रामबहादुर मोक्तान ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)