ग्यास अभाव हटाउन अल्पकालीन र दीर्घकालीन रणनीति अपरिहार्य
ekantipur.com · Tue Aug 11 01:25:13 GMT 2026

ग्यास अभाव हटाउन अल्पकालीन र दीर्घकालीन रणनीति अपरिहार्य
दीर्घकालीन समाधानका लागि दुई विकल्पमा काम गर्नुपर्छ । ग्यासलाई नै विकल्पका रूपमा अपनाउञ्जेल यसकै आयात, भण्डारण र वितरणलाई सहज बनाउनुपर्छ । कि आफ्नै बुलेट चलाउने वा पाइपलाइनबाट ग्यास ल्याउने उपाय अपनाउन सकिन्छ । भण्डारण क्षमता पनि विस्तार गर्न सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)