दलित युवाको संघर्ष, चेतना र भविष्य
janaaastha.com

नेपालको सामाजिक इतिहासलाई हेर्दा दलित समुदायले शताब्दीयौँदेखि जातीय विभेद, छुवाछुत, सामाजिक बहिष्कार र अवसरको असमानताको पीडा भोग्दै आएको देखिन्छ। संविधानले सबै नागरिकलाई समान अधिकार प्रदान गरे पनि व्यवहारमा अझै पनि धेरै दलित नागरिकहरूले अपमान, विभेद र अन्यायको सामना गर्नुपरेको अवस्था छ। यही यथार्थलाई परिवर्तन गर्न आजका दलित युवाहरू सडकमा उत्रिएका छन्। उनीहरू मुक्तिको आन्दोलनमा सक्रिय छन्, आफ्नो अधिकारको माग गरिरहेका छन् र समानतामूलक समाज निर्माणको अभियानमा अग्रपंक्तिमा देखिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)