फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
nepalnews.com · Tue Aug 11 02:17:22 GMT 2026

भोजपुर। भोजपुरको पौवादुङमा गाउँपालिका-६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका-६ को सिमानामा पर्ने फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुने भएको छ।
पौवादुङमा र हतुवागढी गाउँपालिकालाई प्रत्यक्ष रूपमा जोड्ने पिखुवा खोलामा मोटरेबल बेलिब्रिज जडान गर्ने प्रक्रिया अघि बढाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)