के सेयर बजारले बियरिस प्रवृत्ति समातेको हो?
setopati.com · Tue Aug 11 02:18:00 GMT 2026

सेयर बजार पछिल्लो तीन दिनदेखि लगातार घटिरहेको छ। यी तीन दिनमा मात्रै नेप्सेले करिब २७ अंक गुमाइसकेको छ।
साताको पहिलो दिन सोमबार पनि नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)