रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल
onlinekhabar.com · Tue Aug 11 02:16:24 GMT 2026

२६ साउन, जनकपुरधाम । वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन भएको छ ।
बिमलको ७९ वर्षको उमेरमा राति पौने १ बजे निधन भएको उनका कान्छा छोरा डा.विभाष लाभले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)