एमाले उठ्ने कि इतिहासमा सीमित हुने ?
nepalpress.com · Tue Aug 11 02:25:32 GMT 2026

नेपालमा भएका कुनै पनि राजनीतिक परिवर्तन शासकको कृपाबाट प्राप्त भएका होइनन् । जनता लडे । जेल बसे । गोली खाए । यातना सहे र परिवर्तनको झन्डा बोके । त्यही सङ्घर्षको गर्भबाट क्रान्तिकारी चेतना जन्मियो । त्यही सङ्घर्षको एउटा महत्त्वपूर्ण राजनीतिक शक्ति हो नेकपा एमाले ।
आज नेपाली राजनीति फेरि एउटा निर्णायक मोडमा उभिएको छ । पुराना राजनीतिक मूल्य- मान्यतालाई भत्काउने नाममा सस्ता लोकप्रिय नयाँ नाराहरू बजारमा छन् । सामाजिक सञ्जालको चमकलाई राजनीतिक चेतना ठान्ने प्रवृत्ति बढेको छ । क्षणिक लोकप्रियतालाई वैचारिक शक्ति र भीडलाई सङ्गठन ठान्ने भ्रम फैलिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)