सरकारले नीजि क्षेत्रलाई बिजुली बिक्रीको अनुमति नदिएको गुनासो
kendrabindu.com · Tue Aug 11 02:30:36 GMT 2026

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड (एनपीटीसी) विद्युत विक्री गर्ने अनुमति दिए पनि निजी क्षेत्रलाई सरकारले रोकेको गुनासो गरेका छन् । सरकारले विद्युत् व्यापारको लाइसेन्स वितरणमा विभेद गरेको प्रवर्द्धकहरूले बताउँदै आएका छन्।
नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति बैठकले नेपाल पावर ट्रेडिङ कम्पनी लिमिटेड (एनपीटीसी) लाई एक सय मेगावाट बिजुली बिक्री गर्ने अनुमति दिएसँगै नीजि क्षेत्रको गुनासो आएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)