मौलिक शैलीमा ‘लोक दोहोरी च्याम्पियन’ हुँदै
nepalpress.com · Tue Aug 11 02:38:50 GMT 2026

धनगढी । नेपाली मौलिक लोकदोहोरीको संरक्षण, प्रवर्द्धनसँगै नयाँ प्रतिभाको खोजी गर्ने उद्देश्यसहित ‘लोक दोहोरी च्याम्पियन’ कार्यक्रम निर्माण भइरहेको छ। रगोन स्टुडियो प्रा।लि।को ब्यानरमा निर्माण भइरहेको कार्यक्रमबारे सोमबार पत्रकार भेटघाट (प्रेस मिट)मार्फत जानकारी दिइएको हो।
नेपाली लोकदोहोरीको मौलिकता जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई राष्ट्रियस्तरको मञ्च उपलब्ध गराउने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)