‘नाइमा मोबिलिटी एक्स्पो २०२६’को उद्घाटन आज
ratopati.com · Tue Aug 11 02:43:52 GMT 2026

काठमाडौं । नाडा अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्ने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु हुने भएको छ ।
साउन ३१ गतेसम्म चल्ने एक्स्पोमा ५३ ब्रान्डको सहभागिता रहनेछ भने ४० भन्दा बढी नयाँ सवारीसाधन तथा अटोसम्बन्धी उत्पादन सार्वजनिक गरिनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)