ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै
nepallive.com · Tue Aug 11 02:45:00 GMT 2026

काठमाडौ-पाकिस्तानको ‘ब्रोड पिक’ हिमाल आरोहरणको क्रममा यही साउन १४ गते हिमपहिरोमा परी निधन भएका तीन जना नेपाली नागरिकको शव आज काठमाडौँ ल्याइँदै छ।
निधन भएकामध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाको शव कतार एयरवेजको उडानमार्फत अपराह्न ४ः४५ बजे काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)