आजको मौसमः देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
nepalwatch.com · Tue Aug 11 02:38:49 GMT 2026

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पश्चि भूभागमा सरदरभन्दा केही उत्तर (नेपाल नजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)