नेपाल बैंकमा राखेको पैसा २७ वर्षसम्म पनि फिर्ता भएन, निस्सा बोकेर ठाउँठाउँ धाउँदैछन् वृद्ध ‘बा’ (भिडियो ब्रिफिङ)
arthasarokar.com · Tue Aug 11 02:44:10 GMT 2026

काठमाडौँ । कुरा बिक्रम सम्वत् २०५६ सालको हो । जग्गननाथ अधिकारीले एक ठाउँको जग्गा बेचेर ७० हजार रुपैयाँ बैंकमा राखे । र बैंकमा रकम जम्मा भएको निस्सा लिएर बर्दियामा जग्गा किन्न भनी गए । माओवादी शसस्त्र युद्ध चलिरहेका कारण पैसा बोकेर हिड्ने समय थिएन । त्यसैले पनि बैंकले दिएको डिपोजिट ड्राफ्ट लिएर उनी बर्दिया गए, र त्यहाँ जग्गा बिना गरे । केही दिनपछि उनी सो जग्गा पास गर्नका लागि पैसा लिन भन्दै बैंक गए । तर बैंकले भन्यो- ‘केहि दिनअघि मात्र माओवादीहरु आए, बैंकमा आक्रमण गरे, पैसा लुटिएको छ । तपाईंसँग डिपोजिट निस्सा छँदैछ, केही समय दिनुहोला, अनि पैसा फिर्ता हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)