स्वस्थ रहनका लागि आठ घण्टा सुत्नैपर्छ ?
baahrakhari.com · Tue Aug 11 02:43:03 GMT 2026

काठमाडौं । मानिसलाई वर्षौंदेखि निद्रा नआउने समस्या हुन सक्छ । कहिलेकाहीँ यो केवल अनुभूति मात्र हुन्छ भने कहिले वास्तवमै समस्या हुन्छ ।
यो कुरा थाहा पाउन हाम्रो घडीले पनि भूमिका खेल्न सक्छ । यही घडी नै निद्रासम्बन्धी चिन्ताको एउटा ठूलो कारण बन्न सक्छ । यसले लगातार समयमै सुत्न सम्झाइरहन्छ र हरेक बिहान खराब ‘स्लिप स्कोर’ देखाएर चिन्ता बढाउन सक्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)