साढे ३ अर्बको बियर बनाउने कच्चा पदार्थ र २ अर्बको बोतल आयात
kendrabindu.com · Tue Aug 11 02:52:19 GMT 2026

काठमाडौं । नेपालका प्रमुख तीन ठूला बियर उद्योगले कृष्णनगर नाका हुँदै बियर बनाउने कच्चा पदार्थ र सिसाको बोतलको आयात बर्सेनि बढाउँदै लगेका छन् । उद्योगहरूले बियरको बोतलमा लगाउने बिर्को पनि भारतबाटै आयात गर्दै आएका छन् ।
मुलुकका १० ठूला भन्सार नाकामा पर्ने कृष्णनगर नाका हुँदै चार वर्षयता बियरको कच्चा पदार्थ र बोतलको आयात बढ्दै गएको छ । गत आव ०८२/८३ मा मात्र ३ अर्ब ४७ करोड २५ लाख मूल्य बराबरको बियर बनाउने कच्चा पदार्थ माल्ट (फरमेन्टेड जौ), बियरको सिसाको बोतल र बियरमा लगाउने बिर्को आयात भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)