मधेशको घटनाबारे गृह र उद्योगमन्त्रीले सांसदहरूसँग दुई घण्टा छलफल गर्दा निष्कर्ष के निस्कियो ?
bishowkhabar.com · Tue Aug 11 02:53:54 GMT 2026

काठमाडौं– मधेश प्रदेशमा केही समयअघि देखिएको आन्दोलन तथा पछिल्लो अवस्थाबारे गृहमन्त्री सुधन गुरुङ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले मधेशका विभिन्न राजनीतिक दलका सांसदहरूसँग संयुक्त छलफल गरेका छन् ।
गृह मन्त्रालयमा करिब दुई घण्टा चलेको छलफलमा मधेश प्रदेशमा देखिएको पछिल्लो तनाव, त्यसका कारण, सामाजिक सञ्जालमार्फत फैलिएका भ्रामक सामग्री तथा आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने उपायबारे विस्तृत छलफल भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)