कोलम्बिया भूकम्प अपडेट: मृतकको संख्या १३२ पुग्यो
kendrabindu.com · Tue Aug 11 02:56:43 GMT 2026

काठमाडौं । सोमबार बिहान दक्षिण अमेरिकी देश कोलम्बियामा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १३२ पुगेको छ । पछिल्ला वर्षहरुमध्येकै सबैभन्दा शक्तिशाली भूकम्पले धेरै भौतिक क्षति गरेको छ । सरकारले आपतकाल घोषणा गरेको छ ।
बीबीसीलाई कोलम्बियाका सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार भूकम्पमा परी अझै धेरै मानिसहरु भग्नावेशमा पुरिएकाले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)