‘फ्री भिसा, फ्री टिकट’ मा पुनरावलोकनको समय
ekantipur.com · Tue Aug 11 02:06:44 GMT 2026

‘फ्री भिसा, फ्री टिकट’ मा पुनरावलोकनको समय
क्षेत्रीय अभ्यासहरूको समग्र समीक्षाबाट प्रस्ट हुन्छ– पूर्ण रूपमा ‘फ्री भिसा र फ्री टिकट’ को व्यवस्था कार्यान्वयन एकदमै कठिन छ । यसलाई व्यवस्थित र न्यून लागतयुक्त बनाउन भने सकिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)