कप्तानबाट हटाएपछि क्यानले रोहितलाई भन्यो– एकपटक नेता बनेपछि सधैँ नेता नै रहिन्छ
barnanmedia.com · Tue Aug 11 02:46:53 GMT 2026
नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेललाई राष्ट्रिय टोलीको नेतृत्व गरेर योगदान दिएकोमा धन्यवाद दिएको छ ।
क्यानले सोमबार रोहितलाई ओडीआईको कप्तानबाट हटाएर सन्दीप लामिछानेलाई नयाँ कप्तान बनाएको छ । टोलीको नेतृत्वबाट हटाएपछि क्यानले आफ्नो फेसबुक पेजबाट धन्यवाद दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)