अफगानिस्तान एकदिवसीय विश्वकपमा छनोट, वेस्ट इन्डिजले छनोट खेल्नुपर्ने
lokaantar.com
तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डलाई ३ विकेटले पराजित गर्दै अफगानिस्तानले सन् २०२७ को एकदिवसीय विश्वकपका लागि स्थान सुरक्षित गरेको छ।
सोमबार बेलफास्टमा टस जितेर पहिले फिल्डिङ रोजेको अफगानिस्तानले आयरल्यान्डलाई ४६.३ ओभरमा २०६ रनमै अलआउट गर्यो । त्यसपछि जवाफी ब्याटिङमा उत्रिएको अफगानिस्तानले ४४.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य भेटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)