वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन
bishowkhabar.com · Tue Aug 11 03:02:39 GMT 2026

जनकपुरधाम– वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको मंगलबार बिहान उपचारका क्रममा निधन भएको छ ।
सोमबार राति साढे ११ बजेपछि मुटुको गति र अक्सिजनको मात्रा घटेपछि उनलाई जनकपुरस्थित अस्पताल लगिएको र उपचारकै क्रममा उनको निधन भएको परिवारले जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)