रातो र चन्द्रसूर्य कि कुरीकुरी ?
janaaastha.com

‘सेम सेम पप्पी सेम, अल द डंकी नो योर नेम... बोर्डिङको नर्सरी/केजी कक्षामा भर्ना गरिएका केटाकेटीले टाई बाँधेर स्कूलमा गाउनेमध्येको यो प्रिय गीत हो । चार कक्षाबाट एबिसिडी अक्षर चिन्दै अंग्रेजी भाषा सिक्ने मेरो पुस्ताका लागि नतमस्तक पार्ने र मनमनै गुनगुनाउने यो लोकप्रिय अंग्रेजी गीत हो । यही गीत गुनगुनाएर कमसेकम एउटा अंग्रेजी गीत गाउन जानियो भनेर चित्त बुझाइयो र आफ्नै छोराछोरीसँग बोर्डिङ स्कूलमा तिनले सिकेका गीत भाका पारीपारी अंग्रेजी लयमा घरमै गाउन थालियो ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)