वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन, शोकमा जनकपुरधाम
nepalpress.com · Tue Aug 11 03:22:03 GMT 2026

जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा. राजेन्द्र विमलको निधन भएको छ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी साहित्यमा लामो समयदेखि सक्रिय विमलको ७९ वर्षको उमेरमा सोमबार राति निधन भएको हो।
उनका कान्छा छोरा डा. विभाष लाभका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्यसँग कुराकानी गरिरहेका बेला विमल अचानक बिरामी परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)