कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा १३२ जनाको मृत्यु, ५७० घाइते
nepalsamaya.com · Tue Aug 11 03:44:14 GMT 2026

काठमाडौं- दक्षिण अमेरिकी मुलुक कोलम्बियामा सोमबार बिहान ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १३२ जनाको मृत्यु भएको छ भने ५७० जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कोलम्बियन एसोसिएसन अफ क्यापिटल सिटिजले राष्ट्रपति नेतृत्वमा बसेको विपद् व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो। संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)