भारतीय उद्योगपति गौतम अदानी विरूद्धको मुद्दा अमेरिकी अदालतबाट खारेज
setopati.com · Tue Aug 11 03:48:00 GMT 2026

भारतीय उद्योगपति गौतम अदानी विरूद्धको आपराधिक मुद्दालाई अमेरिकी अदालतले खारेज गरेको छ।
रोयटर्सका अनुसार सोमबार ब्रुकलिनस्थित जिल्ला न्यायाधीश निकोलश गराउफिसले मउनीविरूद्ध रहेको ठगी र घुसखोरीको मुद्दा खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)