अग्रणी स्रष्टा डा. राजेन्द्र विमल रहेनन्
lokaantar.com

मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् डा. राजेन्द्रप्रसाद विमलको निधन भएको छ ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको हो । उनको निधनसँगै मैथिली साहित्य, भाषा आन्दोलन तथा मिथिलाको सांस्कृतिक क्षेत्रमा अपूरणीय क्षति भएको साहित्यकारहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)