‘झिँगेदाउ-२’ले पारिवारिक कथा पस्किन्छ : निर्देशक देउजा
ratopati.com · Tue Aug 11 03:54:16 GMT 2026

काठमाडौं । आगामी असोज २ बाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म हाे ‘झिँगेदाउ २’ । फिल्म अहिले चर्चामा छ । फिल्मको चर्चाको कारण अभिनेत्री आँचल शर्मा र केकी अधिकारीको झगडा हो ।
केही दिन अगाडि सार्वजनिक फिल्मको टिजरमा रहेको दृश्यले आँचल र केकीको दृश्य सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। सामाजिक सञ्जाल फेसबुक र टिकटकमा मात्र यसले प्राथमिकता पाइरहेको छ । टिजरलाई १ करोड भन्दा बढी पटक हेरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)