३२ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
ratopati.com · Tue Aug 11 03:56:42 GMT 2026

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले मंगलबार बिहान जारी गरेको बुलेटिन अनुसार देशका प्रमुख तथा मझौला नदीहरूमा बाढीको बहाव हाल सतर्कता तहभन्दा तलै छ।
महाशाखाका अनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकालीका साथै यिनका सहायक नदीहरूमा जलसतह सामान्य अवस्थामा छ। यस्तै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा पनि बाढीको कुनै ठुलो जोखिम देखिएको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)