रहेनन् नेपाली-मैथिली साहित्यका वरिष्ठ स्रष्टा डा. राजेन्द्र विमल
kalakarmi.com · Tue Aug 11 03:59:58 GMT 2026

जनकपुर- वरिष्ठ साहित्यकार डा.राजेन्द्र विमलको निधन भएको छ ।
७९ वर्षको उमेरमा मंगलबार विहान जनकपुरधानको प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको परिवारजनले जानकारी दिएका छन् । सोमवार राती एक्कासी स्वास्थ्यमा समस्या देखापरेपछि उनलाई अस्पताल लगिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)