उर्लाबारी नगरपालिकाद्वारा काम नगर्ने ६ निर्माण कम्पनीलाई ठेक्का तोड्ने चेतावनी
ratopati.com · Tue Aug 11 04:09:38 GMT 2026

मोरङ । मोरङको उर्लाबारी नगरपालिकाले तोकिएको समयावधिभित्र काम सम्पन्न नगर्ने ६ वटा निर्माण कम्पनीसँगको ठेक्का सम्झौता अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ।
नगर कार्यपालिकाको कार्यालय उर्लाबारीले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित निर्माण व्यवसायीहरूलाई १५ दिनभित्र लिखित जवाफसहित उपस्थित हुन निर्देशन दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)