रुसमा युक्रेनी ड्रोन आक्रमणमा १३ जनाको मृत्यु
kendrabindu.com · Tue Aug 11 04:10:00 GMT 2026

काठमाडौं । रुसको मध्यभागमा पर्ने ऊर्जासम्पन्न तातारस्तान क्षेत्रमा रहेको निज्नेकाम्स्क सहरमा युक्रेनी ड्रोन आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
सोमबार भएको आक्रमणमा एक बालक र मध्य एसियाली देशका नागरिकसहित १३ जनाको मृत्यु भएको हो । ४८ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)