ग्याँस अभावको हल्लापछि तेह्रथुमका डिलरमा अनुगमन
onlinekhabar.com · Tue Aug 11 04:04:00 GMT 2026

२६ साउन, तेह्रथुम । बजारमा एलपी ग्यासको अभाव भएको भन्ने जनगुनासो बढेपछि तेह्रथुममा ग्याँस डिलरहरूको अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ३ गुल्म हेडक्वार्टर जिरीखिम्ती र नेपाल पत्रकार महासंघ तेह्रथुमको संयुक्त टोलीले म्याङलुङ बजारमा रहेका ग्यास डिलरहरूको अनुगमन तथा निरीक्षण गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)