हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्याउने कार्यको जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
khabarhub.com · Tue Jun 30 07:30:36 GMT 2026

काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्याउने प्रभावकारी माध्यमका रूपमा पुनः स्थापित गरिएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)