कोलम्बियामा शक्तिसाली भूकम्प, कम्तीमा १ सय ११ जनाको मृत्यु
deshsanchar.com · Tue Aug 11 01:51:34 GMT 2026

कोलम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। ठूलो संख्यामा मानिस भग्नावशेषमा फसेको आशंका गरिएकाले मृतकको संख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। सरकारले राष्ट्रिय विपद्को अवस्था घोषणा गर्दै उद्धार तथा राहतका लागि विशेष अधिकार प्रयोग गर्न अनुमति दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)