वरिष्ठ साहित्यकार डा. विमलको निधन
deshsanchar.com · Tue Aug 11 02:52:14 GMT 2026

जनकपुरधाम- वरिष्ठ साहित्यकार प्रा.डा. राजेन्द्र विमलको निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएकोमा गएराति करिब पौने एक बजे प्रादेशिक अस्पताल जनकपुरधाममा उनको मृत्यु भएको परिवारजनले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)