वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद विमलको निधन
nepalnews.com · Tue Aug 11 04:17:48 GMT 2026

काठमाडौँ। मैथिली साहित्यका अग्रणी स्रष्टा, भाषाविद् तथा शिक्षाविद् राजेन्द्रप्रसाद विमलको गएराति निधन भएको छ।
लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित विमलको गएराति १२:४५ बजेतिर जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा निधन भएको परिवारले बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)