मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा, चालकको मृत्यु, दुई जना घाइते
nagariknews.nagariknetwork.com · Tue Aug 11 04:14:15 GMT 2026

कपिलवस्तु नगरपालिका –०७ धरमपनियामा मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
तौलिहवा–भैरहवा सडकखण्डको सडक छेउमा बिग्रिएर बनाउँदै गरेको ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकको पछाडि लु.८२ प ८६२८ नम्बरको १५० सीसीको बजाज पल्सर मोटरसाइकल ठोक्किएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)